२०८२ बैशाख ५
नेपाली सेनाले मनायो कुकुर तिहार । (तस्वीरहरु)

काठमाण्डौँ, नेपाली सेनाको भैरब वहान गुल्म, सानो ठिमी, भक्तपुरले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ ।
कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै आएको नेपाली सेनाले कुकुर तिहारको दिन विभिन्न तालिम प्राप्त कुकुरहरुले विभिन्न कला प्रस्तुत गरेका थिए । त्यसैगरी गुल्ममा कार्यरत सेनाले हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहासरको अवसरमा प्रस्तुत गरिने नेत्यसमेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्