२०८१ चैत्र २९

मनाङी जनताको माग कुलमान धिसिङको पुर्नवहाली ।

काठमाण्डौँ, विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान धिसिङको बखास्र्तीको विरोध गर्दै मनाङका जनाताले शुक्रबार काठमाण्डौँमा विरोध प्रर्दशन गरेका छन् ।
सरकारले विचौलीयाको दबाबमा परेर विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान धिसिङलाई हटाएको भन्दै काठमाण्डौमा बस्दै आएका मनाङी जनताले स्वयम्भूमा पुर्नवहालीको माग गर्दै विरोध प्रर्दशन गरेका छन् । स्वयम्भूको मनाङ समाज सेवा समितिबाट निस्कीएको विरोध ¥यालीले स्वसम्भू क्षेत्रको परिक्रममा गरेको थियो । कुलमान धिसिङलाई प्राधिकरणकाबाट हटाएकोे विरुद्धमा विभिन्न प्लेकार्ड  र सरकार विरोधी नाराबाजी समेत गरेका थिए ।